Kasto Biralo? - Sudha Ojha

Kasto Biralo? - Sudha Ojha

Brand / Editură: Sudha Ojha
66.91 RON
Big cats, small cats, shy cats, clumsy cats! Children will love the beautifully illustrated cats in this book about one of the world's favorite pets. कस्तो बिरालो ? बलियो बालकिताबमा विभिन्न रङ तथा आसनका टाटेपाटे, भुत्ले, ढाडे, फुच्चे, चस्मे आदि बिरालाहरू छन्। बालबालिकाहरूले सुन्दर ढङ्]गमा चित्रण गरिएका बिरालाहरू मन पराउँछन् । यस किताबले उनीहरूलाई विश्वमै रुचाइएको घरपालुवा जनावरहरूमध्येको एक बिरालाबारे वर्णनात्मक शब्दहरू सिक्दै विभिन्]न किसिमका कुराकानी गर्न राम्रो मौका दिन्छ।

Noutăți de la aceeași editură